+
सीधै सामग्री हेर्नुहोस्
Google Play Games को बिटा संस्करण
मुख्य सामग्रीको सुरुको भाग।

विभिन्न डिभाइसहरूमा गेम खेल्नुहोस्

Google Play Games बिटा प्रयोग गरी विभिन्न मोबाइल, ट्याब्लेट र PC डिभाइसमा खेल्न मिल्ने मोबाइल र PC का लागि अप्टिमाइज गरिएका गेमहरू भेट्टाउनुहोस् र खेल्नुहोस्।
थप जानकारीका लागि स्क्रोल गर्नुहोस्
  • अझ ठुलो स्क्रिन र थप नियन्त्रण सुविधा
  • सबै डिभाइसहरूमा सजिलैसँग सिंक गर्ने सुविधा
  • Google का आधिकारिक सेवा तथा सुविधाहरू

आफ्नो PC मा मोबाइल गेमहरू खेल्नुहोस् र PC का लागि अप्टिमाइज गरिएका गेमहरू भेट्टाउनुहोस्

Google ले PC4 का लागि बनाएको गेमिङ प्लेटफर्ममार्फत निश्चित मोबाइल गेम र PC का लागि बनाइएका गेमहरू अझ ठुलो स्क्रिनमा र अझ राम्रो संस्करणमा खेल्नुहोस्।

  • Adorable Home

  • AFK Arena

  • Age of Apes

  • 1945 Air Force: Airplane Games

  • Among Gods! RPG Adventure

  • Arknights

  • Asphalt Legends Unite

  • Awaken: Chaos Era

  • Basketrio:Allstar Streetball

  • ब्लेड निष्क्रिय

  • Botworld Adventure

  • Braveland Heroes

  • इँटा ब्रेकर खोज

  • Bubble CoCo : Bubble Shooter

  • Cafe Panic: Cooking games

  • 叫我萬歲爺

  • Call of Dragons

  • CookieRun: Kingdom

  • CookieRun: OvenBreak

  • Day R Survival: Last Survivor

  • Dragon Mania Legends

  • Dragonscapes Adventure

  • Drift Max Pro Car Racing Game

  • Dungeon Knight

  • eFootball™  CHAMPION SQUADS

  • Empire Takeover

  • Eversoul

  • Evony: The King's Return

  • FINAL FANTASY BE:WOTV

  • Game of Sultans

  • Gardenscapes

  • Genshin Impact

  • Golf King - World Tour

  • Grimvalor

  • Hades' Star

  • Homescapes

  • Horizon Chase – Arcade Racing

  • Hungry Shark Evolution

  • Hustle Castle: Medieval games

  • Idle Heroes

  • Idle Mafia - Tycoon Manager

  • Idol Queens Production

  • Island War

  • Jumo Clicker! - Pancake Tycoon

  • Just Dance Now

  • KidloLand Kids & Toddler Games

  • King's Throne: Royal Delights

  • Last Fortress: Underground

  • Last Shelter: Survival

  • Left to Survive: Zombie Games

  • Lords Mobile: Kingdom Wars

  • Luna Re : Dimensional Watcher

  • Magic Jigsaw Puzzles-Games HD

  • Magic Rampage

  • Masha and the Bear Pizza Maker

  • Merge Fables

  • 기적의 검

  • Mobile Legends: Bang Bang

  • OTR - Offroad Car Driving Game

  • Open House: Match 3 puzzles

  • Pixel Starships™

  • Pirates of the Caribbean: ToW

  • Religion Inc. The game god sim

  • Rise of Castles: Ice and Fire

  • Rise of Kingdoms: Lost Crusade

  • Ronin: The Last Samurai

  • Ski Resort: Idle Tycoon & Snow

  • Space shooter - Galaxy attack

  • Star Chef 2: Restaurant Game

  • State of Survival: Zombie War

  • Summoners War

  • Summoners War: Chronicles

  • Ten Crush

  • Township

  • Top Eleven Be Football Manager

  • Top War: Battle Game

  • Tower Conquest: Tower Defense

  • Tower of God: NEW WORLD

  • Tower Defense: Towerlands (TD)

  • Turnip Boy Commits Tax Evasion

  • Undersea Solitaire Tripeaks

  • Valor Legends: Idle RPG

  • Marble Shooter: Violas Quest

  • War Alliance - PvP Royale

  • War and Magic: Kingdom Reborn

  • War and Peace: Civil War

  • War Planet Online: MMO Game

  • Wild Castle: Tower Defense TD

  • Worms Zone .io - Hungry Snake

  • WWE SuperCard - Wrestling Game

  • Zen Koi 2

  • Zombeast: FPS Zombie Shooter

सुधारिएका कन्ट्रोल प्रयोग गरी अपग्रेड गर्नुहोस्

छिटोछरितो रूपमा गेम खेल्न र आफ्नो फोनको पर्फर्मेन्स बुस्ट गर्न माउस र किबोर्ड प्रयोग गर्नुहोस्।

गेमको अभूतपूर्व अनुभव लिनुहोस्

ठुलो स्क्रिन र अप्टिमाइज गरिएको ग्राफिक्स प्रयोग गरी गेमको अझ बढी मजा लिनुहोस्।

आफूले चाहेका बेला जुनसुकै ठाउँबाट सिंक गर्नुहोस् र जहाँ रोकिएको थियो त्यहीँबाट नै सुरु गर्नुहोस्

आफ्नो Google खातामा एक पटक साइन इन गरेकै भरमा आफूले विभिन्न डिभाइसमार्फत गेममा हासिल गरेको उपलब्धि सिंक गर्नुहोस्। फोनमा खेल्दै गरेको गेम PC मा खेल्नुहोस् र पछि उक्त गेम फेरि फोनमै खेल्नुहोस्।1

Google का सहायताले चाहे जति गेम खेल्नुहोस्

हामी इमर्सिभ अनुभव प्रदान गरिन्छ भन्ने कुरा सुनिश्चित गर्न विकासकर्ताहरूसँग सहकार्य गरी निश्चित गेमहरू अप्टिमाइज गर्छौँ। तपाईं खेल्न मिल्ने अन्य गेमहरूको भरपर्दो लाइब्रेरी पनि भेट्टाउनु हुने छ। हामी तपाईंका डिभाइसहरू सुरक्षित राख्न सबै गेमहरूमा सुरक्षितपनाको जाँच गर्छौँ।

गेम खेल्दा रिवार्डहरू आर्जन गर्नुहोस्

तपाईं Google Play Points मा सामेल हुनुभयो भने तपाईं Google Play Games मार्फत एपबाट किन्न मिल्ने वस्तु र सदस्यतालगायतका जुनसुकै वस्तु खरिद गरेबापत पोइन्ट आर्जन गर्नु हुने छ। तपाईं आफूले मोबाइल डिभाइसमा प्रयोग गर्ने प्रक्रियामार्फत नै PC मा Play पोइन्ट प्राप्त गर्नुका साथै रिडिम गर्न सक्नुहुन्छ।

न्यूनतम मापदण्डहरू

  • OS: Windows 10 (v2004)
  • भण्डारण: १० जि.बि. खाली ठाउँ भएको Solid State Drive (SSD
  • ग्राफिक्स: IntelⓇ UHD Graphics 630 वा सो सरहका GPU
  • प्रोसेसर: CPU मा ४ वटा फिजिकल कोर
  • मेमोरी: ८ जि.बि. RAM
  • Windows एड्मिनको खाता
  • हार्डवेयर भर्चुअलाइजेसन सुविधा अन गरिएको हुनु पर्ने

यी मापदण्डहरूका बारेमा थप जान्न मद्दत केन्द्रमा जानुहोस्।

Intel भनेको Intel Corporation वा यसका सहायक कम्पनीहरूको दर्ता गरिएको ट्रेडमार्क हो। Windows भनेको Microsoft समूहका कम्पनीहरूको ट्रेडमार्क हो।

प्रायः जसो सोधिने प्रश्नहरू

Google Play Games भनेको PC मा चल्ने एप हो। तपाईं यो एप चलाएर Windows डेस्कटप वा ल्यापटपबाट निश्चित मोबाइल गेमहरू ब्राउज गर्न, डाउनलोड गर्न र खेल्न सक्नुहुन्छ। तपाईं आफूलाई मन पर्ने Android गेमहरू PC मा खेल्नुका साथै गेम खेल्दा किबोर्ड र माउस चलाउन, आफूलाई मन पर्ने गेमहरू एकै समयमा विभिन्न डिभाइसबाट खेल्न, आफ्नो डेटा विभिन्न डिभाइसमा1 निर्बाध रूपमा सिंक गर्न र Google Play पोइन्ट कार्यक्रममा सामेल हुन सक्नुहुन्छ।

तपाईं बिटा संस्करण चलाउन चाहनुहुन्छ भने तपाईंको PC ले अनिवार्य रूपमा यी मापदण्डहरू पूरा गर्नु पर्छ:

  • Windows 10 (v2004)
  • १० जि.बि. खाली ठाउँ भएको Solid State Drive (SSD
  • IntelⓇ UHD Graphics 630 वा सो सरहका GPU
  • CPU मा ४ वटा फिजिकल कोर
  • ८ जि.बि. RAM
  • Windows एड्मिनको खाता
  • हार्डवेयर भर्चुअलाइजेसन सुविधा अन गरिएको हुनु पर्ने

अब तपाईंको PC मा AMD प्रोसेसर छ भने तपाईंसँग Intel प्रोसेसर भएका PC मै उपलब्ध सबै उत्कृष्ट गेमहरूको एक्सेस हुन्छ।

Google Play Games बिटा संस्करण १३० वटाभन्दा बढी क्षेत्रमा उपलब्ध छ।

यी क्षेत्रमा बसोबास गर्ने र योग्य खाता भएका सबै मान्छेहरू बिटा संस्करण डाउनलोड गर्न सक्छन्।

Google Play Games को मोबाइल एप विशेष गरी इन्स्ट्यान्ट गेम खेल्न मिल्ने गरी बनाइएको छ। तपाईं उक्त मोबाइल एपका चलाएर सीधै क्याजुअल गेम खेल्न थाल्न सक्नुहुन्छ। हामी आगामी दिनमा Google Play Games को मोबाइल एपका सम्बन्धमा थप सूचना प्रकाशित गर्ने छौँ। अब “Google Play Games” भन्नाले PC मा चल्ने एप भनेर बुझिने छ। तपाईं यो एप चलाएर आफूलाई मन पर्ने Android गेमहरू PC मा खेल्न र PC का लागि अप्टिमाइज गरिएका गेमहरू खेल्न सक्नुहुन्छ।

हाल यो बिटा संस्करण लन्च गरिएका देशहरूमा २,००,००० भन्दा बढी गेमहरू उपलब्ध छन्। हामी नियमित रूपमा गेमहरू हालिरहन्छौँ, त्यसैले नयाँ गेमहरूका बारेमा थाहा पाउन बेला बेलामा गेमहरूको सूची हेर्नुहोला।गेमहरू अन्वेषण गर्नुहोस्

Google Play Games डिभाइसमा इन्स्टल गर्नु पर्ने Windows एप हो र यसले मोबाइल फोनलगायतका अन्य डिभाइसका अतिरिक्त भण्डारण प्रयोग गर्दैन।

तपाईंको PC मा Google Play Games बिटा इन्स्टल तथा सेटअप गर्ने तरिकाका बारेमा थप जानकारी प्राप्त गर्न हाम्रो मद्दत केन्द्रमा भएको लेख पढ्नुहोस्।

बिटा संस्करण चलाई हेर्नुहोस्

Google Play Games बिटा चलाई हेर्नुहोस्। यसका लागि तपाईंसँग मापदण्डहरू पूरा गर्ने PC भए पुग्छ।

点击 这是indexloc提供的php浏览器服务,不要输入任何密码和下载